बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

लन्डन। बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् । भिडियोमा उनले भनेकी छन्- ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले … Continue reading बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर